×

समाचार

images

राष्ट्रिय खेलकुद : बजेट नपाएपछि खेल सामग्री किन्न फेसबुकबाटै अपिल

  • मङ्गलबार २८ भदौ २०७९ ०७:५४ PM

कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ«े बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो ।...

images

सकियो निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान

मङ्गलबार २८ भदौ २०७९ ०७:४९ PM

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ । समितिले बयान लिने क्रममा आज पाँचाँै दि...

images

वीरगञ्जमा बन्दै अर्को सदर चिडियाखाना 

मङ्गलबार २८ भदौ २०७९ ०७:४३ PM

पर्साको वीरजगञ्ज महानगरपालिका–३२ मा सदर चिडियाखाना निर्माण हुने भएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषद्मा...

images

मुन्धुमी पर्यटकीय गन्तव्यको अध्ययन सुरु

मङ्गलबार २८ भदौ २०७९ ०४:०५ PM

तेह्रथुमको लालीगुराँस नगरपालिकाले पूर्वी पहाडी जिल्ला तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लालाई मुन्धुमी पर्यटकीय गन्तव...

images

मेलम्चीमा खेल गतिविधि बढ्दो

मङ्गलबार २८ भदौ २०७९ ०३:१८ PM

चाँडपर्व नजिकिएसँगै मेलम्चीमा खेल गतिविधि बढेको छ । कोरोना सङ्क्रमण तथा गत वर्षको बाढीले खेल गतिविधि ठप्प छ । सिन्धुपाल्चोकको मेलम्ची&ndash...

images

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा

मङ्गलबार २८ भदौ २०७९ ०३:०५ PM

पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए...

images

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौँरी र याकको बीमा

मङ्गलबार २८ भदौ २०७९ ०३:०० PM

हिउँ चितुवा र ब्वाँसो हिमपहिराका कारणले सधँै ठूलो क्षति व्यहोरिरहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चाँैरी र याकको अबदेखि बीमा दाब...

images

व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल

मङ्गलबार २८ भदौ २०७९ ०२:५५ PM

 तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्...

images

दुई सय ९० स्थानीय तहमा बालसंरक्षण कार्यविधि

मङ्गलबार २८ भदौ २०७९ ०२:५२ PM

बालअधिकार महासन्धीको कार्यान्वयनका क्रममा हालसम्म मुलुकका दुई सय ९० स्थानीय तहमा बालअधिकार संरक्षण तथा संवद्र्धनसम्बन्धी कार्यविधि तर्जुमा गरिएको छ ।...