×

आज २०८३ साल कार्तिक २४ गते मंगलबार को राशिफल

images

आज मंगलबार - हनुमान जी र मंगल ग्रह को दिन। हिम्मत, आँट, साहस को दिन। रातो टीका, रातो कपडा लगाउँदा राम्रो। बिहान हनुमान चालिसा पढ्नु।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंकै मालिक मंगल को दिन। तपाईंकै दिन। हिम्मतले जे गरे पनि जितिन्छ। जागिर, व्यापार, झगडा सबैमा जीत हुन्छ। रिस मात्र नगर्नु।
शुभ: हनुमान मन्दिर जानु, रातो कपडा लगाउनु

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज खर्च धेरै हुन्छ। मनमा डर लाग्छ। धेरै नबोल्नु, झगडा पर्न सक्छ। बेलुका साथीले मद्दत गर्छ।
शुभ: धेरै नसोच्नु, तातो पानी खानु

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज इच्छा पुरा हुने दिन। साथीले पैसा दिन्छ। ठुलो सपना पुरा हुन्छ। फेसबुकबाट ग्राहक आउँछ।
शुभ: ठुलो मान्छेलाई भेट्नु

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज काममा पद बढ्छ। हाकिम खुसी हुन्छ। व्यापारमा इज्जत बढ्छ। आमाबाट आशिर्वाद मिल्छ।
शुभ: आमालाई ढोग्नु

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भाग्यले साथ दिन्छ। गुरुले मद्दत गर्छन्। पासपोर्ट, भिसा, रुद्राक्ष व्यापार सबैमा फाइदा। ठुलो मान्छे भेटिन्छ।
शुभ: पहेंलो कपडा लगाउनु

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज गोप्य कुरा बाहिर आउँछ। गाडी चलाउँदा होसियार हुनु। पेट दुख्न सक्छ। हतार नगर्नु।
शुभ: धेरै नबोल्नु

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज श्रीमती/पार्टनरसँग रमाइलो। व्यापारमा फाइदा। नयाँ सम्झौता बन्छ। घुम्न जाने योग।
शुभ: जीवनसाथीलाई समय दिनु

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईंकै मालिक मंगल को दिन। शत्रु हार्छन्। रोग निको हुन्छ। कामको बोझ बढ्छ तर सबैले तारिफ गर्छन्। कोर्टको काममा जीत हुन्छ।
शुभ: ३ मुखे रुद्राक्ष धारण गर्नु, हनुमान चालिसा ३ पटक पढ्नु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज बुद्धिको दिन। पढाउने, लेख्ने काममा फाइदा। बच्चाबाट खुसी मिल्छ। नयाँ आइडिया आउँछ, लेख्नु।
शुभ: विद्यार्थीलाई केही सिकाउनु

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज घरमा रमाइलो। आमाबाट आशिर्वाद मिल्छ। जग्गा, घर, गाडी किन्ने कुरा बन्छ। मन शान्त हुन्छ।
शुभ: आमालाई मीठो खुवाउनु

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज हिम्मत बढ्ने दिन। दाजुभाइले साथ दिन्छन्। छोटो यात्रा हुन्छ। बोलीले सबैलाई जित्नु हुन्छ।
शुभ: दाजुभाइलाई फोन गर्नु

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज पैसा आउने तर खर्च पनि धेरै। बोलीमा मिठास राख्नु। परिवारमा मीठो भोजन हुन्छ।
शुभ: खल्तीमा रातो धागो राख्नु

आजको विशेष: मंगलबार भएकोले ३ मुखे रुद्राक्ष, ११ मुखे रुद्राक्ष, ५ मुखे रुद्राक्ष धारण गर्न र व्यापार गर्न एकदम राम्रो दिन हो। मेष र वृश्चिक राशिलाई आज सुन जस्तो दिन छ।

मङ्गलबार २५ कात्तिक २०८३ ०७:२१ AM मा प्रकाशित

प्रतिक्रिया