×

ई संचार पाटी

images

ई संचार पाटी

images

न्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ

बुधबार १६ चैत २०७८ ०५:१० PM

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्र...

images

नेपालद्वारा मलेसिया पराजित

बुधबार १६ चैत २०७८ ०४:०६ PM

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । ...

images

पाँचौँ   बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड

बुधबार १६ चैत २०७८ ०३:२४ PM

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को  प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै न...

images

पाचौ बिम्स्टेक सम्मेलन : सङ्गठनको बडापत्र अनुमोदन

बुधबार १६ चैत २०७८ ०३:०१ PM

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाचौ   शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरको छ । ...

images

नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुन्छ : अध्यक्ष दाहाल

बुधबार १६ चैत २०७८ ०२:५८ PM

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताउनुभएको छ । राप्ती नगरपालिकामा निर्माण...

images

गठबन्धन गरी निर्वाचनमा जानुपर्छः नेत्री कोइराला

बुधबार १६ चैत २०७८ १२:१७ PM

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।  गिरिजाप्रसाद कोइरा...

images

सत्तारूढ दलहरूसँग छलफल गरेर चुनावी तालमेलको मोडालिटी बनाउँछौं: सिंह

बुधबार १६ चैत २०७८ ११:४० AM

नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै  नसकिएकाे बताएका छन् । गठबन्धनको औचित्य अझै रहेकोले कांग्रेसले चुनावी तालमेलको निर्णय केन्द्र...

images

चीनले अफगानिस्तानलाई कठिन अवस्थाबाट पार हुन सहयोग गर्ने

बुधबार १६ चैत २०७८ ११:३० AM

अफगानिस्तानको असल छिमेकी र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य  भएको नाताले चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स््थापनाका लागि सक्दो धेर...