×

विस्तृत राशिफल - कार्तिक ११ गते, बुधबार, २०८३

images


आजको पञ्चाङ्ग: चन्द्रमा मकरमा, बुधको दिन - गणेश भगवानको पूजा उत्तम

---

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम: रोकिएको सरकारी काम बन्नेछ। दैलेख-सुर्खेतको यात्रा सफल हुनेछ।
धन: अचानक धन लाभ। २१ मुखे रुद्राक्षको कारोबारबाट विशेष फाइदा।
माया: श्रीमान-श्रीमती बीच मेलमिलाप बढ्नेछ।
स्वास्थ्य: टाउको दुख्ने समस्या आउन सक्छ, पानी धेरै पिउनुहोस्।
उपाय: हरियो वस्त्र लगाउनुहोस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काम: बोलीकै कारण ठूलो काम बन्नेछ। व्यापारमा नयाँ ग्राहक थपिनेछन्।
धन: खर्च बढे पनि आम्दानी पनि बढ्नेछ, सन्तुलन मिल्नेछ।
माया: प्रेमी-प्रेमिकाको भेटघाट रमाइलो हुनेछ।
स्वास्थ्य: घाँटी र छातीमा ध्यान दिनुहोस्।
उपाय: दुर्गा मातालाई बेलपत्र चढाउनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम: अफिसमा कामको चाप बढ्नेछ, तर साँझसम्म प्रशंसा पाउनु हुनेछ।
धन: पुरानो उधारो पैसा फिर्ता आउनेछ।
माया: परिवारको सल्लाहले फाइदा हुनेछ।
स्वास्थ्य: पेट सम्बन्धी समस्या हुन सक्छ।
उपाय: गाईलाई हरियो घाँस खुवाउनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम: विद्यार्थी र शिक्षकका लागि एकदमै उत्तम दिन।
धन: जग्गा-जमिनबाट लाभ मिल्ने योग छ।
माया: मन प्रसन्न हुने खबर मिल्नेछ।
स्वास्थ्य: राम्रो रहनेछ।
उपाय: चन्दनको टिका लगाउनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम: ठूलो पद वा जिम्मेवारी मिल्ने योग। सरकारी जागिरमा सफलता।
धन: मान-सम्मानसँगै धन पनि बढ्नेछ।
माया: सन्तानबाट खुशीको खबर।
स्वास्थ्य: आँखामा समस्या हुन सक्छ।
उपाय: सूर्यलाई जल चढाउनुहोस्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काम: नयाँ लगानीको लागि आज उत्तम दिन हो, नडराउनुहोस्।
धन: आज खर्च धेरै हुनेछ, हिसाब राख्नुहोस्।
माया: झगडा पर्न सक्छ, बोलीमा संयम राख्नुहोस्।
स्वास्थ्य: खानपान बिग्रन सक्छ।
उपाय: गणेशलाई लड्डु चढाउनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम: व्यापारमा सोचेभन्दा दोब्बर नाफा। नयाँ सम्झौतामा हस्ताक्षर हुनेछ।
धन: धन आर्जनको नयाँ बाटो खुल्नेछ।
माया: दाम्पत्य जीवन सुखी हुनेछ।
स्वास्थ्य: ढाड दुख्न सक्छ।
उपाय: सेतो कपडा दान गर्नुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम: शत्रु आफै पराजित हुनेछन्। कोर्ट-कचहरीको काममा जित।
धन: पैतृक सम्पत्ति मिल्ने योग।
माया: आज २१ मुखे रुद्राक्षको दर्शनले भाग्य खुल्नेछ।
स्वास्थ्य: ज्वरो आउन सक्छ, चिसोबाट बच्नुहोस्।
उपाय: हनुमान चालिसा पढ्नुहोस्।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
काम: भाग्यले साथ दिनेछ, लामो यात्रा सफल हुनेछ।
धन: सुर्खेततिरबाट लाभ मिल्ने देखिन्छ।
माया: धार्मिक यात्रामा जाने योग।
स्वास्थ्य: खुट्टामा ध्यान दिनुहोस्।
उपाय: पहेंलो वस्तु दान गर्नुहोस्।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
काम: काममा केही ढिलाइ हुनेछ, हतार नगर्नुहोस्।
धन: पैसा अड्कन सक्छ।
माया: आमा-बुबाको आशीर्वादले सबै बाधा हट्नेछ।
स्वास्थ्य: थकान धेरै महसुस हुनेछ।
उपाय: शनिदेवलाई तेल चढाउनुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
काम: नयाँ जिम्मेवारी मिल्नेछ, साथीभाइले सहयोग गर्नेछन्।
धन: आम्दानी बढ्नेछ।
माया: प्रेममा इमान्दारी राख्नुहोस्, धोका हुन सक्छ।
स्वास्थ्य: राम्रो।
उपाय: गरिबलाई अन्न दान गर्नुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
काम: आजको दिन सबैभन्दा भाग्यमानी तपाईं नै हो। जे सोच्नु हुन्छ त्यही पूरा हुनेछ।
धन: ठूलो धनलाभको योग।
माया: मन मिल्ने साथी भेटिनेछ।
स्वास्थ्य: एकदमै राम्रो।
उपाय: माछालाई आटा खुवाउनुहोस्।

बुधबार १२ कात्तिक २०८३ ०६:२९ AM मा प्रकाशित

प्रतिक्रिया