×

प्रहरीले अनलाईन मार्फत ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ

images

काठमाडौं । प्रहरीले अनलाईन मार्फत ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । 

विभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएको डिजिटल वालेटबाट ४९ करोड १५ लाख ८९ हजार २७६ बराबरको बेटिङ कारोबार गर्ने ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 

बुधबार ८ चैत २०७९ ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया