दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले आज कमलविनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका...
वरिष्ठ कलाकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति हरिहर शर्माले नेपाली कलाको क्षेत्रमा गीत सङ्गीतको महत्वपूर्ण स्थान रहेक...
संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुग्नुभएको छ । ...
हरेक सरकारी कार्यालय, भवन र बाटो अपाङ्गतामैत्री हुनुपर्ने कानुनी प्रावधान रहे पनि जिल्लाका ती संरचना अझैसम्म अपाङ्गतामैत्री बन्न सकेका छैनन् ।...
चितवनका एक युवा किसानले खेतमा धानसँगै माछापालन पनि सुरु गर्नुभएको छ । भरतपुर महानगरपालिका–२५ फुलबारीका युवा रोमिनजङ्ग थापाले धान खेती गरिएकै ठा...
सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपिए० ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीम...
घरपझोङ गाउँपालिकाले पाँच किलोग्रामसम्म अट्ने स्याउको कार्टुन वितरण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रमअनुसार...
पाँचखाल नगरपालिकाले यहाँ उत्पादन हुने तरकारीमा विषादी र रासायनिक मलको प्रयोग न्यून मात्रामा रहेको जनाएको छ । त्यसका कारण उत्पादन हुने तरकारीलगा...