×

ई संचार पाटी

images

ई संचार पाटी

images

‘निरंकुशताविरुद्धको सङ्घर्षबाट प्रजातन्त्र प्राप्ति’

शनिबार ७ फागुन २०७८ ०८:३३ PM

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालमा प्रजातन्त्र स्थापना निरंकुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको बताउनुभएको छ । ...

images

निष्पक्षरूपमा निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको आग्रह

शनिबार ७ फागुन २०७८ ०८:२२ PM

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्षरूपमा सञ्चालन गर्न...

images

निर्वाचन नराउन महाअभियोग प्रस्ताव दर्ता गरिएको आरोप

शनिबार ७ फागुन २०७८ ०८:१९ PM

नेकपा(एमाले)का महासचिव शङ्कर पोख्रेलले शसमयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाउनुभएको छ । ए...

images

अचेत अवस्थामा फेला परेका दुईसहित चारको मृत्यु

शनिबार ७ फागुन २०७८ ०५:४३ PM

भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भ¥याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् । मध्यपुर थिमि नपा–२ सानोथिमिको दुई भिन्नाभिन्नै स्था...

images

देशभर ३५० सङ्क्रमित थपिए, चारको मृत्यु 

शनिबार ७ फागुन २०७८ ०५:३६ PM

देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट थप चार जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन...

images

चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ: प्रधानमन्त्री देउवा

शनिबार ७ फागुन २०७८ १२:०९ PM

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मु...

images

टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (फोटो फिचर)

शनिबार ७ फागुन २०७८ १२:०५ PM

नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ ।

images

प्रत्यायोजित विधायन विधेयक संसद्मा पेस गर्ने तयारी- परिमार्जनमा समयसीमा खण्ड गायब

शनिबार ७ फागुन २०७८ ११:५५ AM

काठमाडौँ-  सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेय...