काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एपी साउदले काँग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मध्येबाट हुने
बताएका छन् । नेपाल न्यूज बैंकसँगको संवादमा उनले दुवै नेताले आकांक्षा राखेको हुँदा राष्ट्रपतिको उम्मेदवार उहाँहरु मध्येबाटै हुने बताएका हुन्
प्रतिक्रिया