×

हिमालयन रेजियन वेलफेयर फाउन्डेसन नेपालद्वारा छात्रवृत्ति प्रदान

images

साम्तेन एकेडेमीमा अध्ययनरत जेहेन्दार एवम आर्थिक कमजोर भएका ८ जना विद्यार्थीलाई हिमालयन रेजियन वेलफेयर फाउन्डेसन नेपालको तर्फबाट छात्रवृति वितरण गरेको छ। सो संस्था ले विगत १० बर्ष देखि हिमाली क्षेत्रका जेहेन्दार एवं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको हो।  

हाल सम्म उक्त सस्था ले १०० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिइसकेको   सो सस्थाका सल्लाहाकार शिव श्रेष्ठले  बताएका छन। सो छात्रवृत्ति कार्यक्रमा दोलखा जिल्लाको बिगु गाउपालिका  ५ मा मगर समुदायले निर्माण गरेको बुद्धको मुर्तिलाई प्राणप्रतिस्ठा गर्नको लागि निमा सेर्पा ज्युले बुद्ध बिहारका अध्यक्ष् श्री कबिन्द्रर मगर लाई रु पचास हजार सहयोग हस्तान्तरन गर्नु भयको थियो।     

सोमबार ३० फागुन २०७८ ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया