×

समाचार

images

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

  • सोमबार ८ असोज २०८० ११:०५ AM

काठमाडौँ, ८ असोज : वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयोजनाका साझा समस्या बनेका छन् । ...

images

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमबार ८ असोज २०८० ११:०२ AM

तुलसीपुर,८ असोज-  सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ग...

images

प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’(तस्बिरहरू)

सोमबार ८ असोज २०८० १०:५९ AM

बेइजिङ, ८ असोज : छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा &ls...

images

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने

सोमबार ८ असोज २०८० १०:२२ AM

हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५ : १५ बजे...

images

‘जेष्ठ प्राध्यापक समाज, नेपाल’ले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजन गर्दै

सोमबार ८ असोज २०८० १०:०६ AM

अवकाशप्राप्त प्राध्यापकहरूको संस्था ‘जेष्ठ प्राध्यापक समाज, नेपाल’ले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजन गर्दै दुई जना विशेषज्ञहरूबाट विद्वत प्...

images

आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक फाईनलमा

सोमबार ८ असोज २०८० १०:०२ AM

आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक स्कुल १७ औं क्विक्स ग्रिनल्याण्ड बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईज तर्फ फाईनल प्रवेश गरेका छन् । आज भएको सेमिफा...

images

प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै

सोमबार ८ असोज २०८० ०९:३३ AM

बेइजिङ, ८ असोज : चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै हुन...

images

१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक खेल प्रदर्शन

सोमबार ८ असोज २०८० ०८:०४ AM

हाङ्जाउ ९चीन०, ८ असोज स्  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन ।  उ...

images

आजको मौसम

सोमबार ८ असोज २०८० ०७:०१ AM

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रह...