×

चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने

images

काठमाडौं ।  चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । प्रधानमन्त्री कपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले सो घोषणा गरेका हुन् ।

images

नेपाल र चीनबीच पारस्परिक सहयोग सम्बन्धी ९ वटा बुँदामा सहमतिपत्रमा हस्ताक्षर , यस्ता छन् सहमति र समझदारी

बेइजिङ। नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिप...

चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आज भेटवार्ता भएको थियो । सो पश्चात नेपाललाई चीनले ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

images

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो बेइजि...

प्रधानमन्त्री ओलीले चिनीया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । सीले अनुकूल समय मिलाएर आउने जानकारी दिएको प्रवक्ता ढकालले बताए ।

मङ्गलबार १८ मंसिर २०८१ ०९:०७ PM मा प्रकाशित

प्रतिक्रिया