×

समाचार

images

‘एकअर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ’

  • शुक्रबार​ २ बैशाख २०७९ ०८:५३ PM

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा (एकीकृ...

images

कांग्रेसद्वारा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन

शुक्रबार​ २ बैशाख २०७९ ०८:३० PM

नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन...

images

पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर

शुक्रबार​ २ बैशाख २०७९ ०५:४४ PM

निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्...

images

विपद्का घटना वर्षेनी बढ्दै - एक वर्षमा झन्डै साढे २ अर्ब बराबरको क्षति, ५०५ जनाको मृत्यु

शुक्रबार​ २ बैशाख २०७९ ०५:३२ PM

विपद्का कारण एक वर्षमा झन्डै दुई अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको छ । राष्ट्रिय वि...

images

काठमाडौंको मेयर उम्मेदवार सुनिता डंगोलद्वारा घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

शुक्रबार​ २ बैशाख २०७९ ०५:१३ PM

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी...

images

कैलाली घटनाः अर्जुन दासको हत्या आरोपमा चारजना पक्राउ

शुक्रबार​ २ बैशाख २०७९ ०४:५० PM

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा चारजनालाई महाननगर...

images

अमेरिकाले दिने ८० अर्बको अनुदान लिने सरकारको निर्णय

शुक्रबार​ २ बैशाख २०७९ ०४:४० PM

काठमाडौं । अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वी...

images

वर्ष २०७८ : श्रम कूटनीति विस्तार र सेवाप्रवाहमा सुधार

शुक्रबार​ २ बैशाख २०७९ ०४:३३ PM

वर्ष २०७८ नेपालको श्रम कूटनीति विस्तार तथा व्यवस्थित र सुशासनयुक्त सेवा प्रवाहमा उल्लेखनीय रह्यो । विश्वव्यापी कोरोना महामारीका...

images

जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक - गृहमन्त्री खाँण

शुक्रबार​ २ बैशाख २०७९ ०२:१४ PM

गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिनुभएको छ । गृह मन्त्रालयमा आज स...