×

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडा जारी

images

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भर्खरै सुरु भएको छ । स्थायी समिति बैठक रोकेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको हो ।

गत बिहीबार र शुक्रवार दुई दिन बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डा, राष्ट्रपति निर्वाचन, गृह मन्त्रालय लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको छ। पार्टीको संगठनिक योजना र कार्यविभाजन सम्बन्धी योजना समेत ल्याउने बताएको छ ।

सोमबार १६ माघ २०७९ ०१:४५ PM मा प्रकाशित

प्रतिक्रिया