×

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ । युरो १ को खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री दर १४५ रुपैयाँ ८० पैसा छ ।

बेलायती पाउन्ड १ को खरिद दर १७२ रुपैयाँ ०९ पैसा र बिक्री दर १७२ रुपैयाँ ८६ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५४ पैसा र बिक्री दर ८७ रुपैयाँ ९३ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ ४७ पैसा र बिक्री दर ४३९ रुपैयाँ ४४ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ५६ र बिक्री दर ३५६ रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सोमबार १४ साउन २०८१ ०९:२२ AM मा प्रकाशित

प्रतिक्रिया