×

अन्योल अन्त्य भएको छ, गठबन्धन कायम रहन्छ अब चुनावमा केन्द्रित हुन्छौँ- प्रचण्ड

images

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम अन्तर्गत एमसीसी अनुमोदन भएसँगै गठबन्धन र सरकार जोगिएको बताएका छन् । अब सरकारको ध्यान चुनाव गराउनेमा केन्द्रित रहने उनले बताए । 

images

एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः  कार्यकारी निर्देशक विष्ट (अन्तर्वार्ता)

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पाेरेशन सम्झौतालाई निकष्र्षमा पु¥याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबु...

आज आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले हिजोदेखि राजनीतिक अन्योलता समाप्त भएको बताएका हुन् ।  ‘एमसीसीलई लिएर कैयौ बहस भए, सबभन्दा बढी माओवादी केन्द्र र म माथि थुप्रै टिप्पणी भए, हिजो निकास दिइयो,’ प्रचण्डले भने, ‘अर्को समीकरण बन्ने हो कि भन्ने थियो । सबै अन्योल अन्त्य भएको छ, गठबन्धन कायम रहन्छ सरकार अगाडि जान्छ र चुनावमा केन्द्रित हुन्छौँ ।’ यता एमसिसी पारित गरेपछि नेकपा माओवादी केन्द्रका नेताहरूबीचमा पनि असन्तुष्टि देखिएको छ । 

images

अन्योल अन्त्य भएको छ, गठबन्धन कायम रहन्छ अब चुनावमा केन्द्रित हुन्छौँ- प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम अन्तर्गत एमसीसी अनुमोदन भएसँगै गठबन्धन र सरकार जोगिएको बताएका छन् ।...

कतिपय माओवादी केन्द्रका नेताहरूले यसकाे विरोध गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले त यसलाई कालो दिनका रूपमा समेत लिने बताएका छन् । 

सोमबार १६ फागुन २०७८ ०३:३५ PM मा प्रकाशित

प्रतिक्रिया