×

हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

images

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपियाँ २४ पैसा र बिक्रीदर १३८ रूपियाँ ८४ पैसा तोकिएको छ।

यसैगरी आज युरोपियन युरो आज एकको खरिददर १५९ रूपियाँ२० पैसा र बिक्रीदर १५९ रूपियाँ ८९ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपियाँ ५१ पैसा र बिक्रीदर १८७ रूपियाँ ३२ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६९ रूपियाँ ०७ पैसा र बिक्रीदर १६९ रूपियाँ ८० पैसा,अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपियाँ ६४ पैसा र बिक्रीदर ९० रूपियाँ ०३ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०० रूपियाँ ८६ पैसा र बिक्रीदर १०१ रूपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपियाँ ५८ पैसा र बिक्रीदर १०८ रूपियाँ ०५ पैसा,जापानी येन १० को खरिददर नौ रूपियाँ ५० पैसा र बिक्रीदर नौ रूपियाँ ५४ पैसा तोकिएको छ।

चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २५ पैसा र बिक्रीदर १९ रूपियाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ८४ पैसा र बिक्रीदर ३७ रूपियाँ, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ९२ पैसा र बिक्रीदर ३८ रूपियाँ ०९ निर्धारण गरिएको छ।

यस्तै, थाई भाट एकको खरिददर चार रूपियाँ २२ पैसा र बिक्रीदर चार रूपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ६४ पैसा र बिक्रीदर ३७ रूपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपियाँ ५१ पैसा र बिक्रीदर ३२ रूपियाँ ६५ पैसा,साउथ कोरियन वन १०० को खरिददर १० रूपियाँ १० पैसा र बिक्रीदर १० रूपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपियाँ ३२ पैसा र बिक्रीदर १४ रूपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपियाँ ३४ पैसा र बिक्रीदर २१ रूपियाँ ४३ पैसा तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १७ रूपियाँ ६१ पैसा र बिक्रीदर १७ रूपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपियाँ ४० पैसा र बिक्रीदर ४५३ रूपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपियाँ ५४ पैसा र बिक्रीदर ३६४ रूपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपियाँ ०५ पैसा र बिक्रीदर ३६० रूपियाँ ६० पैसा रहेको छ। भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा कायम गरिएको छ।

शनिबार ७ असार २०८२ ०७:४२ AM मा प्रकाशित

प्रतिक्रिया