×

संसदमा रास्वपाको विरोधका बिच प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

images

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राखिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईएको छ ।

सभामुख देवराज घिमिरेले विपक्षीहरुको विरोधको कारणलाई विशेष कारण भन्दै आजको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईएको जानकारी गराएका हुन् । सभामुखसँगको छलफलमा नै रास्वपाले आफूहरुको विरोध जारी रहने जानकारी गराएको थियो ।

शुक्रबार​ ६ असार २०८२ १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया