×

मकवानपुरको वाग्मती गाउँपालिकाको अध्यक्षमा घलान र उपाध्यक्षमा तिमिल्सिना विजयी

images

मकवानपुरको वाग्मती गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्केश घलान सात हजार ३८४ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय मकवानपुर हेटाँैडाले जनाएको छ ।

images

विदुरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी

नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) को उम्मेदवार प्रभा बोगटी विजयी हुनुभएको...

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम जर्गा मगरले छ हजार १६६ मत प्राप्त गर्नुभएको बताइएको छ । त्यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फणीन्द्र तिमिल्सिनाले सात हजार ९३५ मत ल्याएर विजयी हुनुभएको सो कार्यालयले जनाएको छ ।

images

पोखरामा एकीकृत समाजवादीका आचार्य तीन हजार ४४२ मतले अगाडि

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्म...

मतगणना हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया स्याङ्तानले चार हजार ६६९ मत ल्याउनुभएको हो । यसअघि धनमाया २०७४  सालको निर्वाचनमा उक्त पार्टीका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा  विजयी हुनुभएको थियो ।

शुक्रबार​ ६ जेठ २०७९ ०९:१४ PM मा प्रकाशित

प्रतिक्रिया