×

केरुङबाट काठमाडौं ल्याइँदै गरेको सात किलो ६५३ ग्राम सुन प्रहरीले गर्यो बरामद

images

काठमाडौं । रसुवाबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ।

आइतबार दिउँसो केरुङबाट काठमाडौं ल्याइँदै गरेको सात किलो ६५३ ग्राम सुन प्रहरीले बरामद गरेको हो।

बा४ख ६२०१ नम्बरको गाडी केरुङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो प्रहरीद्ये चालकसहित सुन नियन्त्रणमा लिएको हो।

आइतबार​ ५ जेठ २०८२ ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया