×

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाए

images

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सोमबार २ बजेलाई सर्वदलीय बैठक बोलाइएको हो । उनका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।
 

आइतबार​ १ फागुन २०७८ ०१:५३ PM मा प्रकाशित

प्रतिक्रिया