×

एयर इण्डियाको विमान अहमदाबादमा दुर्घटना

images

बीबीसी । भारतको गुजरातस्थित अहमदाबादमा बिहीबार विमान दुर्घटना भएको छ । लण्डनका लागि उडेको एयर इण्डियाको विमान उडानकै क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटना अहमदाबादको मेघानी क्षेत्रनजिकै भएको हो ।

विमानमा २४२ जना यात्रु सवार थिए । टेकअफका क्रममा विमानको पछिल्लो भाग रनवेछेउको रुखमा ठोक्किँदा सन्तुलन गुमाएर विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारीमा उल्लेख छ ।

बिहीबार ३० जेठ २०८२ ०३:०२ PM मा प्रकाशित

प्रतिक्रिया