×

पुजिए नौ हजार कन्या

images

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाको भोलाखा टोलमा नौ हजार कन्याको पूजा गरिएको छ । यो १२१ वर्षअघिको निरन्तरता हो । विक्रम संवत् १९५९ भदौ ५ गते सुरु गर्दा भने नौ जना कन्यालाई नवकन्याको प्रतीक मानी बुइँगलमा पूजा गरिएको थियो । 
 

 

बिहीबार २१ भदौ २०८० ०७:०३ AM मा प्रकाशित

प्रतिक्रिया