×

बढ्यो सुनको मूल्य

images

काठमाडौं । आज बिहीबार सुनको भाउ बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि भएर तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो बुधबार सुन तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी एक तोलाको भाउ भने २ हजार ७५ रुपैयाँमा स्थिर रहेको छ ।

बिहीबार २३ जेठ २०८२ १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया