×

समाचार

images

बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

  • शनिबार १४ पुस २०८० ११:२७ AM

  मध्यविन्दु (नवलपरासी), १४ पुस : नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा...

images

देश र जनताका लागि सहमतिका आधारमा अघि बढ्नुको विकल्प छैन : उप्रेती

शनिबार १४ पुस २०८० १०:४८ AM

काठमाडौँ, १४ पुस : काठमाडौँ केन्द्रित राजनीतिभन्दा जिल्ला र गाउँका जनताका समस्याको समाधानमा सहयोगी बन्नु सांसद हरिप्रसाद उप्रेतीलाई खुसीको व...

images

बालकुमारी घटनाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ‘ब्रिफिङ’

शनिबार १४ पुस २०८० १०:४७ AM

काठमाडौँ, १४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे...

images

सङ्घीय ऐनलाई टुङ्गोमा पु¥याउँछु : प्रधानमन्त्री दाहाल

शनिबार १४ पुस २०८० १०:४५ AM

काठमाडौँ, १४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर...

images

मन्त्रालय र मातहतका निकायको कार्यसम्पादनबाट मन्त्री शर्मा असन्तुष्ट

शनिबार १४ पुस २०८० १०:३१ AM

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायको कार्यप्रगति न्यून देखिएपछि मन्त्री रेखा शर्माले असन्तुष्टि जनाउनुभएको छ...

images

पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने

शनिबार १४ पुस २०८० १०:२४ AM

काठमाडौँ, १३ पुस  :  पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भए...

images

अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी ढाँचामा चलाइने

शनिबार १४ पुस २०८० १०:२२ AM

काठमाडौँ : सरकारले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सार्वजनिक–निजी साझेदारी ढाँचामा अघि बढाउने विकल्पमा छलफल भएको जन...

images

सर्वोच्च अदालतद्वारा ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा बदर

शनिबार १४ पुस २०८० १०:१९ AM

काठमाडौँ, पुस : सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय बदर गरेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरनले द...

images

अङ्ग्रेजी नयाँ वर्षका अवसरमा ठमेलमा सडक महोत्सव हुने

शनिबार १४ पुस २०८० १०:१६ AM

काठमाडौँ,  पुस : अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्नका लागि राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा ‘सडक महोत्सव’ गर...