×

टेम्पोमा आगलागी

images

काठमाडौंको मैतिदेवीमा सफा टेम्पोमा आगलागी भएको छ ।

बौद्ध–सुन्धारा रुटमा चल्ने एउटा टेम्पोमा आफैं आगो लागेको हो । आगलागीबाट बा.१ ह ३९६७ नम्बरको टेम्पे पूर्ण रुपमा जलेको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । टेम्पोभित्रकै तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।

शुक्रबार​ १५ पुस २०७९ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया