×

आज २०८३ साल कार्तिक २६ गते बुधबार को राशिफल

images

आज बुधबार - बुध ग्रह र गणेश भगवान को दिन। बुद्धि, व्यापार, बोल्ने कला को दिन। हरियो कपडा लगाउँदा राम्रो। बिहान गणेशलाई दुबो चढाउनु।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बोलिले सबैलाई जित्ने दिन। व्यापारमा फाइदा। साथीले मद्दत गर्छ। दाजुभाइसँग रमाइलो हुन्छ।
शुभ: दाजुभाइलाई फोन गर्नु, हरियो कपडा लगाउनु

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज पैसा आउने दिन। पुरानो पैसा उठ्छ। परिवारमा मीठो भोजन हुन्छ। बोलीमा मिठास राख्नु।
शुभ: खल्तीमा हरियो धागो राख्नु

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज तपाईंकै मालिक बुध को दिन। तपाईंकै दिन। बुद्धिले जे गरे पनि जितिन्छ। पढ्ने, लेख्ने, व्यापार सबैमा सफलता। नयाँ आइडिया आउँछ।
शुभ: ४ मुखे रुद्राक्ष धारण गर्नु, गणेशलाई दुबो चढाउनु

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज खर्च धेरै हुन्छ। मनमा डर लाग्छ। धेरै नबोल्नु, झगडा पर्न सक्छ। ध्यान गर्नु।
शुभ: धेरै नसोच्नु

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज इच्छा पुरा हुने दिन। साथीले पैसा दिन्छ। ठुलो सपना पुरा हुन्छ। फेसबुकबाट ग्राहक आउँछ।
शुभ: ठुलो मान्छेलाई भेट्नु

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाईंकै मालिक बुध को दिन। काममा पद बढ्छ। हाकिम खुसी हुन्छ। व्यापारमा इज्जत बढ्छ। पढाउने काममा सफलता।
शुभ: ४ मुखे रुद्राक्ष धारण गर्नु, हरियो कपडा लगाउनु

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज भाग्यले साथ दिन्छ। गुरुले मद्दत गर्छन्। पासपोर्ट, भिसा, रुद्राक्ष व्यापार सबैमा फाइदा।
शुभ: पहेंलो कपडा लगाउनु

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज गोप्य कुरा बाहिर आउँछ। गाडी चलाउँदा होसियार हुनु। पेट दुख्न सक्छ। हतार नगर्नु।
शुभ: धेरै नबोल्नु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज श्रीमती/पार्टनरसँग रमाइलो। व्यापारमा फाइदा। नयाँ सम्झौता बन्छ। घुम्न जाने योग।
शुभ: जीवनसाथीलाई समय दिनु

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज शत्रु हार्छन्। रोग निको हुन्छ। कामको बोझ बढ्छ तर सबैले तारिफ गर्छन्।
शुभ: हनुमान चालिसा पढ्नु

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज बुद्धिको दिन। पढाउने, लेख्ने काममा फाइदा। बच्चाबाट खुसी मिल्छ। नयाँ आइडिया आउँछ।
शुभ: विद्यार्थीलाई केही सिकाउनु

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज घरमा रमाइलो। आमाबाट आशिर्वाद मिल्छ। जग्गा, घर, गाडी किन्ने कुरा बन्छ। मन शान्त हुन्छ।
शुभ: आमालाई मीठो खुवाउनु

आजको विशेष: बुधबार भएकोले ४ मुखे रुद्राक्ष, ५ मुखे रुद्राक्ष धारण गर्न र व्यापार गर्न एकदम राम्रो दिन हो। मिथुन र कन्या राशिलाई आज सुन जस्तो दिन छ।

बिहीबार २७ कात्तिक २०८३ ०७:४६ AM मा प्रकाशित

प्रतिक्रिया