×

गाँजा खेतीको सम्भाव्यता अध्ययन थाल्ने सरकारको घोषणा

images

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०-८१ को  विनियोजित बजेट संसद्मा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

धेरै वर्षसम्म प्रतिवन्धित रुपमा रहेको गाँजालाई सन् २०२० डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघले लागु औसधको सूचीबाट हटाएपछि नेपालमा पनि यसको खेतीलाई वैधानिकता प्रदान गर्न माग उठिरहेको छ ।

सोमबार १५ जेठ २०८० ०८:२३ PM मा प्रकाशित

प्रतिक्रिया