×

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्री कांग्रेसबाट सरस्वती, माओवादीबाट सुशीला नियुक्त

images

 पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट उनलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

नवनियुक्त मुख्यमन्त्री पाण्डेले सत्तारुढ घटक माओवादीबाट सुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्याललाई मन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका छन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन । 

शुक्रबार​ १५ बैशाख २०८० ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया