×

एमालेसँग तालमेल गर्ने कांग्रेसका प्रदेश सांसद मल्ल पार्टीबाटै निष्कासित

images

नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट हटाएको छ ।
 
 उहाँलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी निर्देशानुसार हटाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

मङ्गलबार १३ बैशाख २०७९ ०९:४४ PM मा प्रकाशित

प्रतिक्रिया