×

सखिया नृत्य देखाउँदै थारु महिला

images


शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका थारु महिला दसँैंका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै ।  यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ । तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ । 

बुधबार ८ कात्तिक २०८० ०४:३० PM मा प्रकाशित

प्रतिक्रिया