×

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

images

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ बजेर ६ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। 

केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार १० जेठ २०८० ०७:१६ AM मा प्रकाशित

प्रतिक्रिया