×

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

images

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यलयमा सोमबारदेखि शुरु भएको बैठक आज सकिदै छ ।

यस बैठकले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव स्वीकृत गर्ने छ । 

त्यस्तै यस बैठकले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा पुनरागमन गर्ने विषयमा निर्णय लिने बताइएको छ । बैठकमा अहिलेसम्म बोल्ने केन्द्रीय सदस्यहरुले सहमति जनाएको र पूर्वराष्ट्रपति भण्डारीको विषयलाई गम्भीरताका साथ लिदै नेतृत्वले राजनीतिक निर्णय गर्न सुझाव दिएका छन् । 

 

Single Image

Single Image

Single Image

Single Image

Single Image

मङ्गलबार ७ साउन २०८२ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया