सोमबार, साउन ६ २०८२ ०८:०१ PM
काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस गरिएको छ ।
नेपाल प्रहरीको बढुवा समितिले रिक्त रहेका दरबन्दीमध्ये ११ एसएसपी, ११ एसपी र १३ डीएसपीको बढुवा सिफारिस गरेको हो ।
प्रतिक्रिया