आइतबार, साउन ५ २०८२ १०:३० AM
पाँचथर । पाँचथरको हेवा खोलाको डाईभर्सन बगाउँदा मेचीराजमार्ग अवरुद्ध भएको छ ।
पाँचथरको फिदिम नगरपालिका- ४ र हिलिहाँङ गाउँपालिका-७ को संगम स्थल हेवा खोलामा बाढी आई डाईभर्सन बगाउँदा मेची राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया