काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन बैद्यको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
पछिल्लो केहि महिनादेखि अस्वस्थ रहेका वैद्यलाई प्रचण्डले उनकै निवास पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् । प्रचण्डले बैद्यको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको बताउदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रतिक्रिया