×

रोल्पा शहिद राजमार्ग पुर्णरुपमा अवरुद्ध

images

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका- ६ चप्कास्थित घोराही रुकुम शहिद राजमार्ग शुक्रबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

चप्कास्थित घोराही रुकुम शहिद राजमार्गमा माथिबाट सुख्खा पहिरो आई बाटो पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

शनिबार ४ साउन २०८२ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया