×

 रक्तदान कार्यक्रम सम्पन्न

images

काठमाडौँ :नेपाल थोक औषधी ब्यबसायी संघ को पाचौ वार्षिक स्थापना दिवसको उपलक्ष्यमा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ् ।

गैर सरकारी संस्था को सामाजिक उत्तरदयित्तो बहन हर्ने सिल्सिला मा संस्था द्वारा कार्यक्रम आयोजना गरिएको हो ।  कामनपा १७ का वडा अध्यक्ष नबिन मानन्धर को प्रमुख आथिथ्यमा कार्यक्रम सम्पन्न भएको  हो । रक्तदान जिबन दान भएको र् जिन्दगी बचाउन यस्ता  कार्यक्रम निरन्तररुप मा गर्नु पर्ने कुरा जाहेर गर्नु भयो ।  

 उक्त  कार्यक्रममा संघका अध्यक्ष शिवराज बास्कोटाले यस्ता  कार्यक्रमले समाजमा सकारात्मक् प्रभाब पार्नुका साथै सामाजिक सद्भाब कायम गर्न मद्द्त गर्ने कुरा ब्यक्त गर्नु भयो ।        

शुक्रबार​ ६ फागुन २०७८ ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया