काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्तिको शुभकामना व्यक्त गर्दै साउने धरतीझैँ सबैका मनमा हरियाली छाओस् भन्ने कामना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले साउने धरतीझैँ सबैका मनमा हरियाली छाओस् भन्दै मनमा मेघजस्तो शीतलता भरियोस् भनेका छन् ।
उनले भनेका छन्- 'आज साउने सङ्क्रान्ति। साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ। साउने धरतीझैँ सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस्। साउने सङ्क्रान्ति
प्रतिक्रिया