×

एमालेको सचिवालय बैठक विहिबार बस्दै

images

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । विहिबार दिउँसो १ बजै पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि सचिवालय बैठक बोलाएको हो । 

बैठकमा साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी बारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिएका छन् । एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विद्यान महाधिवेशन गर्दैछ । विद्यान महाधिवेशनलाई लिएर अहिलेदेखि नै एमाले भित्र तिब्र बहस शुरु भएको छ ।

बुधबार १ साउन २०८२ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया