गैँडा स्थानान्तरण गरिँदै

    images


    नवलपुरको कावासोती क्षेत्रबाट गैँडा स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा लैजाँदै । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टरबाट ६ वटा गैँडा  स्थानान्तरण गरी पूर्वी सेक्टरमा लैजान लागेको छ । 

    शुक्रबार​ २ चैत २०८० ०१:२० PM मा प्रकाशित

    प्रतिक्रिया