×

अलपत्र धनगढी सभागृह

images


धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा  निर्माण भएको धनगढी सभागृह । करिब रु २८ करोडको लागतमा निर्माण सम्पन्न भएको सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा सञ्चालनमा आउन सकेको छैन ।

बिहीबार ३ फागुन २०८० ०५:०७ PM मा प्रकाशित

प्रतिक्रिया