×

मन्त्री आले र बिश्व बैंकका प्रमुखबीच भेटवार्ता

images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बिश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलङ्का प्रमुख फरिसहदाद जेरभोसबीच भेटवार्ता भएको छ। उनीहरुबीच आज (शुक्रबार) मन्त्रालयमा भएको भेटवार्ता भएको हो ।

शुक्रबार​ २८ माघ २०७८ ०३:५३ PM मा प्रकाशित

प्रतिक्रिया