×

आजका सबै आन्तरिक उडान रद्ध

images

काठमाडौँ । आजका सबै आन्तरिक उडान रद्ध गरिएको छ ।

मौसममा सुधार नआएकाले आजको सम्पूर्ण उडान रद्द गरिएको विमानस्थलको कार्यालयले जानकारी दिएको छ । 

आजका उडान स्थगित भय्पाची उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न एयरलाइन्सहरुले आग्रह गरेका छन् ।

 

शनिबार १८ असोज २०८२ ०६:५४ PM मा प्रकाशित

प्रतिक्रिया