काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । शुक्रबारदेखि शुरु भएको बैठक आज सम्पन्न भएको हो । बैठकले विभिन्न २६ वटा निर्णय गरेको छ ।...
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले के के निर्णय गर्यो ?
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता अग्नि सापकोटाले एकताका वार्ता गर्न समिति बनाउने लगायतका विषयमा निर्णय गरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया