×

अवरुद्ध नेपाल टेलिकमको सिआरबिटी सेवा सुचारु

images

काठमाडौँ । नेपाल टेलिकमको अवरुद्ध रहेको कलर रिङ ब्याक टोन (सिआरबिटी) सेवा सुचारु भएको छ ।

टेलिकमले मंगलबार प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको जानकारी गराएको थियो । हाल समस्या समाधान भएर सेवा सुचारु भएको टेलिकमले जानकारी दिएको छ ।

 

 

बुधबार १८ भदौ २०८२ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया