×

धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित

images

धनुषा ।  धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएका छन् । केवटले ६ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन । त्यस्तै नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे ।

images

कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह निर्वाचित

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्ब बहादुर सिंह निर्वाचित भएका छन् । कांग्रेसका सिं...

साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५,  राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरेका छन् । 

images

सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा विजयी

बझाङ-  बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन् । पुजाराले ६५७ प्राप्त गरेका छन् । उनका निकटतम प्रति...

images

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित

काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार...

सोमबार १७ मंसिर २०८१ ०८:३५ AM मा प्रकाशित

प्रतिक्रिया