ताप्लेजुङ । सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि सावदेन विजयी भएकी हुन् । कुमारीले ३ सय ५३ मत प्राप्त गर्दा अम्बीले २ सय ५१ मत प्राप्त गरे । कुमारी र अम्बी चेली माइती पनि हुन् ।
काठमाडौं । रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । समाजवादीका बजरंगी प्रसाद यादव...
गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी
नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । १ हजार ५ सय २८ मतदाता रहेको यहाँ ८ सय ८९ मत झरेको थियो । कुमारी २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेद्वार दिलप्रसाद बोखिमसँग ४ मत अन्तरले मात्रै पराजित भएकी थिइन् ।
कपिलवस्तु — शुद्धोधन गाउपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मोहम्मद ताहिर मुसलमान विजयी भएका छन् । उनले एक हजार १ सय ५० मतल पा...
शुद्धोधन गाउपालिका–१ को वडाध्यक्षमा एमालेका मुसलमान निर्वाचित
काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । रास्वपाकी...
काठमाडौँ–१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
प्रतिक्रिया