×

नक्कली शरणार्थी प्रकरणमा आईतबारदेखि थुनछेक वहस

images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको वयान सकिएको छ । बयान सकिएसँग आईतबारदेखि थुनछेक वहस सुरु हुने छ ।

शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, हज समितिका अध्यक्ष शमशेर मिँया लगायत १८ जना पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंमा उनीहरुको वयान सकिएको छ ।

शुक्रबार​ १९ जेठ २०८० ०८:३७ PM मा प्रकाशित

प्रतिक्रिया