हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ-सभापति गगनकुमार थापा बुधबार ८ माघ २०८२ १२:३८ PM काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरु परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । सर...