बुटवल । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२३ नम्बरको फोर्स गाडी सन्धिखर्क नगरपालिका -९ अर्घा टारीमा दुर्घटनामा परेको छ ।
आइतबार राति भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २६ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको हाल अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया